OPEN · Sun–Fri 7:00 AM–8:00 PM · Sat 7:00 AM–2:00 PM 01-5915875 9761806328 Kbpc.rp@gmail.com

Home / News & Offers / Happy Dashain

News

Happy Dashain

Published

बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना!

Happy Dashain

बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना!


विजयादशमीको पावन अवसरमा कमल विनायक पोलिक्लिनिक प्रा.लि. परिवारको तर्फबाट सम्पूर्ण बिरामी, सेवाग्राही, शेयरधनी, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस बडादशैंले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी, सकारात्मक ऊर्जा र सफलताको ढोका खोलोस्। माता दुर्गा भवानीको कृपाले सबैको मनोकामना पूरा होस् र हरेक परिवारमा सुख, शान्ति तथा समृद्धि छाओस्।

हाम्रो क्लिनिक फूलपातीदेखि एकादशीसम्म बन्द रहनेछ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। धन्यवाद।

कमल विनायक पोलिक्लिनिक प्रा.लि.

Book an appointment →